दफा
संक्षिप्त नाम र प्रारम्भः

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस आदेशको नाम “धौलागिरी अञ्चल अस्पताल विकास समिति (गठन) आदेश, २०६८” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।